प्रधानमन्त्रीबाट बच्चनको स्वास्थ्यलाभको कामना « Khabarhub

प्रधानमन्त्रीबाट बच्चनको स्वास्थ्यलाभको कामना


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् ।

अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको