ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट « Khabarhub

ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्वीट गरेपछि ट्वीटरले उक्त ट्वीट हाइड छ ।

आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्वीट गरेपछि ट्वीटरले हाइड गरेको हो । ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ ।

कोरोना भाइरसबाट संक्रमण भएका ट्रम्पको अझै नेगेटिभ रिपोर्ट नआइरहँदा ट्वीट गरेर आफूमा संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए ।

सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले हाइड (लुकाएको) हो । उनको उपचारमा संलग्न डाक्टरहरूले भने अब ट्रम्पबाट अरूमा संक्रमण नफैलिने बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : २० बजे

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१