उप-प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जना पक्राउ « Khabarhub

उप-प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जना पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उप-प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका ६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहलाई कोटेश्‍वरबाट र लामालाई सिरहाको गोलबजारबाट पक्राउ गरिएको हो ।

गत असोज २० गते त्रिवि परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप(प्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : १५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको