मैत्रीपूर्ण खेलमा नेदरल्याण्डस र स्पेनको बराबरी | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा नेदरल्याण्डस र स्पेनको बराबरी


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १-१ गोलको बराबरी खेलेको हो ।

नेदरल्यान्ड्सको योहान क्रुफ स्टेडियममा सुरुवाती अग्रता भने स्पेनले बनाएको थियो ।

१९औँ मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा डोनी भान डी विकले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ५५ बजे

सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन 

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको