टेकु अस्पतालमा लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण निशुल्क  « Khabarhub

टेकु अस्पतालमा लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण निशुल्क 


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण शुल्क यथावत् रहेको जानकारी दिएको छ।

बिहीबार एक सूचना जारी गर्दै अस्पतालले लक्षण नदेखिएकाहरुको  कोरोना परीक्षणमा २ हजार तिर्नैपर्ने व्यवस्था रहेको जानकारी दिएको हो।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र लक्षण देखिएको खण्डमा अस्पतालका कर्मचारीका लागि भने निशुल्क परीक्षण गरिने जानकारी दिइएको छ।

तर निशुल्क र सशुल्क गरी दिनमा बढीमा ३ सय जनाको मात्र पीसीआर परीक्षण गरिनेसमेत अस्पतालले जनाएको छ।

यस्तो छ अस्पतालद्वारा जारी सूचना

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ३६ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप