गौर कारागारबाट कैदीबन्दी फरार « Khabarhub

गौर कारागारबाट कैदीबन्दी फरार


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौर कारागारबाट एक कैदी फरार भएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका गडिमाइ १ का अशोक यादव कारागारबाट शनिवार राति राति फरार भएका हुन् ।

जिल्ला अदालत गौरबाट १५ वर्ष सजायको फैसला भएका यादव विगत तीन वर्षदेखि कारागारमा रहेका थिए ।

कारागारबाट कैदी फरार भएपछि प्रशासन कार्यालयले अधिकृत किरणनिधी तिवारीको नेतृत्व मा छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ०७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका