क्रान्तिको प्रक्रिया अझै समाप्त भएको छैन– मोहन वैद्य « Khabarhub

क्रान्तिको प्रक्रिया अझै समाप्त भएको छैन– मोहन वैद्य


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले क्रान्तिको प्रक्रिया जारी रहेको बताएका छन् ।

नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको सम्पूर्ण प्रक्रिया भने समाप्त नभएको बैद्यको भनाइ छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार एक वक्तव्य जारी गर्दै वैद्यले तत्कालीन नेकपा माओवादीको मूल नेतृत्वको गद्दारीका कारण जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर घक्का खान पुगेको पनि बताएको छ ।

‘१० वर्ष जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलनमा जनताले बगाएको रगतको आहालमा टेकेर सत्तामा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्,’ वैद्यले आफ्नो वक्तव्यमा भनेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : १४ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले जनही १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ