धार्मिकस्थलमा प्रहरी ‘हस्तक्षेप’को विरोध « Khabarhub

धार्मिकस्थलमा प्रहरी ‘हस्तक्षेप’को विरोध


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बोधि श्रवण धर्म संघले आस्थाको केन्द्र क्याझोक्पामा प्रहरीले ‘हस्तक्षेप’ गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले गएको माघ २४ गते हातहतियारसहित धार्मिकस्थलमा प्रवेश गरेर खानतलासी गरेको भन्दै असन्तुष्टि जनाएको हो ।

‘यस्तो कार्य संवैधानिक, लोकतान्त्रिक, मानवीय मूल्य–मान्यताविपरीत भएको’ संघका अध्यक्ष निलबहादुर थिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित धार्मिकस्थलमा भएको ‘अभद्र व्यवहार’बाट विकसित परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई जानकारी गराउने समेत जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : १७ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट