दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प « Khabarhub

दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर मंगलबार मध्यराति ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिका जुँगु आसपास केन्द्र भइ मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ ।

मध्यरातमा दोलखा हल्लाएपछि स्थानीयहरुले होहल्ला गर्दै घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : १८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता