सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले शनिबार अपराह्न विज्ञप्ति निकाल्दै थप ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरु मध्ये ९ जना महिला र ५५ जना पुरुष रहेका छन् । सङ्क्रमितहरू बझाङ, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ३३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई