रूसमा एकै दिन थपिए ६ हजार ६१५ कोरोना संक्रमित | Khabarhub Khabarhub

रूसमा एकै दिन थपिए ६ हजार ६१५ कोरोना संक्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख २७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ३३५ पुगेको हो ।

एकै दिन ६ हजार ६१५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख २७ हजार १६२ पुगेको छ ।

२ लाख १४ हजार ७६६ जनाको उपचार भइरहेको छ भने ५ लाख १ हजार ६१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ४० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका