ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६५९ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार १५१ पुगेको हो ।

ब्राजिलमा एकै दिन २५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १८ लाख ६६ हजार १७६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८० हजार ५१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको