बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना देखियो « Khabarhub

बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना देखियो


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अभिनेता खेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नी आमा र परिवारका अन्य सदस्यमा कोरोना संक्रमण भएको बताएका छन् । उनले आमालाई आइसोलेसन वार्डमा सिफ्ट गरिएको पनि जनाएका छन् ।

अनुपमले आमासहित भाइ, बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको बताउँदै ट्वीटमार्फत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि बलिउड सेलिब्रेटी अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र अभिषेक र ऐश्वर्याकी छोरी आरध्या बच्चनमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : १० बजे

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै