प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद « Khabarhub

प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनले उनका फ्यानलाई धन्यवाद दिएका छन् ।

अमिताभसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ देखिएपछि हजारौं फ्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

कोरोना पोजेटिभ देखिएपछि अमिताभलाई हस्पिटलमा भर्ना गरिएको छ । उनी डाक्टरको नियमित सम्पर्कमा छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : ३८ बजे

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै