सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो । नयाँ थपिएका संक्रमितमध्ये एकजना अछामका र बाँकी कैलालीका हुन् । उनीहरु मध्ये ३ जना महिला र ८ जना पुरुष रहेका छन् ।

अस्पतालले पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

यस्तै अस्पतालले हालसम्म १२ हजार ७ सय ७४ जनाको स्वाब परीक्षण गरेको र तीमध्ये १ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ३२ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल