भारतीय पूर्वराष्ट्रपति मुखर्जी अझै भेन्टिलेटरमा « Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जी अझै भेन्टिलेटरमा


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणपछि सिकिस्त भएका भारतीय पूर्वाराष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा अझै सुधार आएको छैन ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था अझै पनि गम्भीर नै रहेकाले  भेन्टिलेटरमै  राखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि सोमबार शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ०८ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर