भारतीय पूर्वराष्ट्रपति मुखर्जी अझै भेन्टिलेटरमा | Khabarhub Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जी अझै भेन्टिलेटरमा


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणपछि सिकिस्त भएका भारतीय पूर्वाराष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा अझै सुधार आएको छैन ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था अझै पनि गम्भीर नै रहेकाले  भेन्टिलेटरमै  राखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि सोमबार शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १२ : ०८ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा