कुखुराको चल्लासहित दुईजना पक्राउ « Khabarhub

कुखुराको चल्लासहित दुईजना पक्राउ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – प्रहरीले पर्साबाट अबैध रुपमा ओसार पसार गर्दै गरेको कुखुरा सहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको बहुदरमाई नगरपालीका २ बाट भारतको रक्सौलबाट अबैध रुपमा ल्याउँदै गरेको कुखुराको चल्लासहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा पर्साका ३० बर्षीय कोलन साहकानु र भारत बिहारका २७ बर्षीय कोनरेश यादब रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार उनिहरुको साथबाट २९ कार्टुन (२४००) वटा चल्ला बरामद् गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना