झापामा थप एक संक्रमितको मृत्यु | Khabarhub Khabarhub

झापामा थप एक संक्रमितको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-६ का ६२ वर्षीय पुरूषको उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ३५ बजे

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान