झापामा थप एक संक्रमितको मृत्यु « Khabarhub

झापामा थप एक संक्रमितको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-६ का ६२ वर्षीय पुरूषको उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ३५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र