यी हुन् फिटकिरीका अनेकौँ फाइदा « Khabarhub

यी हुन् फिटकिरीका अनेकौँ फाइदा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दर देखिने रहर कसको पो नहोला ?  अझ अनुहार राम्रो बनाउने चाहाना त झन् सबैको नै हुन्छ ।

अनुहार चम्किलो र दागधब्बारहित बनाउन हामी धेरै मेहेनत गरिरहेका हुन्छौँ । यसैका लागि महँगा कस्मेटिकहरुको प्रयोग बढ्दो छ ।

अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने हामी अनेकौँ उपाय लगाएर त्यसको निदानमा लाग्छौँ । तर बजारमा पाइने त्यस्ता सामग्रीले अनुहार अझ विग्रिएको गुनासो पनि ब्याप्त छन् ।

हामीलाई अपत्यारिलो लाग्ने फिटकिरी हाम्रो अनुहारको दाग र धब्बाको अचुक औषधि हो भन्दा पत्यार नलाग्न सक्छ ।

कुन अवस्थामा प्रयोग गर्ने फिटकिरी !

अनुहार तथा शरीरको कुनै पनि भागमा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५४ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको