राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुडाउन मिल्ने बुथ (भिडियोसहित) « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुडाउन मिल्ने बुथ (भिडियोसहित)


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुडाउन मिल्ने बुथ निर्माण गरेको छ।

कोरोना भाइरस संक्रमणको उपचार र परीक्षणमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि यस्तो बुथ बनाइएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्।

उनले भनेका छन्, ‘बुथभित्र बसेर चिकित्सक र स्वास्थ्यकर्मी गुडेर वार्ड र बिरामीको बेडसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। यस्ता बुधहरु बनाएर चाँडै अस्पतालहरुलाई उपलब्ध गराइने पुनले बताए।

बुथभित्र पोजेटिभ प्रेसर भएकाले स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना नरहेको केन्द्रले जनाएको ।
केन्द्रले यसअघि स्वाब संकलन गर्ने बुथ पनि बनाएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक