नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा उद्धार « Khabarhub

नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा उद्धार


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ ।

विहीबार अपराह्न एक युवती नारायणी पुलबाट नदीमा हाम फालेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ वर्षीया ती युवतीलाई सकुसल उद्धार गरेको हो ।

प्रहरीका अनुसार ती युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ३४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक