गोकर्णको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

गोकर्णको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिसोर्टको म्याद थपमाथि परेको रिटमा मंगलबार सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

सरकारले गैरकानूनी रुपमा रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

लुईंटेलले रिर्सोटको अवधि ६ वर्ष बाँकी हुँदै पुनः २५ वर्षका लागि बढाउनु गैरकानुनी भएको भन्दै पुस २५ गते रिट दायर गरेका थिए।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : १३ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा