हिमालयन बैंकको अध्यक्षमा गौतम निर्वाचित « Khabarhub

हिमालयन बैंकको अध्यक्षमा गौतम निर्वाचित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा तुलसी प्रसाद गौतम चयन भएका छन् ।

बैंक संचालक समितिको मिति २०७६ माघ २९ गते बुधवार बसेको ३८१ औ बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले फाल्गुन १ गते मा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण समारोहमा बैंकका संचालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा लगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

श्री गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्छन् ।

समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उनाँको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ४२ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव