एक महिनापछि इटालियन सिरी ए सुरू गर्ने तयारी « Khabarhub

एक महिनापछि इटालियन सिरी ए सुरू गर्ने तयारी


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि स्थगित भएको इटालियन सिरी ए फुटबल एक महिनापछि सुरू गर्ने तयारी भएको छ ।

सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरू गर्ने गरी तयारी थालिएको जनाइएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत बुधबार भएको लिगको महासभामा सरकारले स्वीकृति दिए कम्तिमा जुन १३ देखि प्रतियोगिता सुरू गर्नेमा सहमति जुटेको छ ।

कोरोना भाइरुसको महामारी फैलिएपछि सिरी ए का खेलहरु गत मार्च ९ देखि स्थगित भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : २४ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि