कारमा रक्सी भेटिएपछि बाहुबलीकी अभिनेत्री राम्या प्रहरी फन्दामा « Khabarhub

कारमा रक्सी भेटिएपछि बाहुबलीकी अभिनेत्री राम्या प्रहरी फन्दामा


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णनन प्रहरीको फन्दामा परेकी छिन् । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र ड्राइभरलाई हिरासतमा लिएको बताइएको छ । यसबारे भने अभिनेत्री राम्या कृष्णननले कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको जनाइएको छ । ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले जमानत पाए ।

खबरका अनुसार मिडियाका अनुसार हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताइएको छ ।

उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गरेको थियो । उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ११ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र