दाउन्नेमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग अवरूद्ध « Khabarhub

दाउन्नेमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग अवरूद्ध


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपारसीको बर्दघाट सुस्ता पूर्व दाउन्नेमा पहिरोले  पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।

पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। पहिरोले मानवीय क्षति भने भएको छैन ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिम तर्फ सवारीसाधनको लामो लाइन लागेको छ। पहिरो हटाउन चार पाँच घण्टा लाग्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ५४ बजे

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय