अमेरिकामा ‍३४ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा ‍३४ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३४ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६५ हजार ४८८ जना संक्रमित भएसँगै  अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४६५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २४७ पुगेको छ ।

कुल संक्रमितमध्ये १५ लाख ४९ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख ९१ हजार ७६७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : १४ बजे

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’