सामाजिक सञ्जालमा छायो अनुष्का शर्माको बोल्ड फोटोशूट (फोटो फिचर) « Khabarhub

सामाजिक सञ्जालमा छायो अनुष्का शर्माको बोल्ड फोटोशूट (फोटो फिचर)


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्मा पर्दामा देखिएकी छैनिन् । तर, उनी कुनै न कुनै माध्यमबाट फ्यानसँग नजिक भइरहन्छिन् ।

यतिबेला भने अनुष्का आफ्नो बोल्ड फोटोशूटका कारण चर्चामा छिन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बोल्ड तस्वीरहरु शेयर गरेकी छिन् ।

उनले एक म्यागजिनका लागि फोटोशूट गराएकी हुन् । ती तस्वीरमा उनलाई फरक फरक लूकमा देख्न सकिन्छ । हेरौं उनका तस्वीरहरुः

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : ५० बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन