अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्दै महामृत्युञ्जय यज्ञ गर्दै फ्यान « Khabarhub

अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्दै महामृत्युञ्जय यज्ञ गर्दै फ्यान


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस देखिएपछि उनका फ्यानहरु चिन्तित बनेका छन् । अमिताभसँगै उनको परिवारका सदस्य अभिषेक, ऐश्वर्या र आराध्यामा पनि कोरोनाको संक्रमण भएको छ ।

फ्यानले बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ पनि गरिएको छ ।

यसैबीच कलकत्तामा रहेका अमिताभका फ्यानले महामृत्युञ्जय यज्ञ लगाएका छन् ।

कलकत्तामा रहेका अमिताभ बच्चन फ्यान्स एसोसियसनका सदस्याले बच्चन परिवार पूर्ण रुपमा निको नहुञ्जेलसम्म यो यज्ञ जारी राख्ने बताएका छन् ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै यज्ञमा धेरैजना जम्मा हुन भने दिइएको छैन । केही फ्यानले मात्र उनको यज्ञ आरम्भ गरेका छन् ।

कोरोना संक्रमण भएपछि अमिताभ बच्चनलाई अस्पताल भर्ना गरिएको छ भने अभिषेक, ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा छिन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ०० बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन