आज बिहानै गण्डकी प्रदेशमा थपिए २१ संक्रमित, तनहुँका मात्रै २० जना « Khabarhub

आज बिहानै गण्डकी प्रदेशमा थपिए २१ संक्रमित, तनहुँका मात्रै २० जना


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि २० जना र स्याङ्जा पुतलीबजारका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ३७ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी