सिन्धुपाल्चोक लिदी पहिरोका १० तस्वीर « Khabarhub

सिन्धुपाल्चोक लिदी पहिरोका १० तस्वीर


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोले २७ घर पुरेको छ । ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् ।

स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए ।

गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले पहिरो खस्ने र तलबाट झर्ने क्रम जारी रहँदा उद्धारमा कठिनाइ भएको बताएका छन् । उद्धारका लागि गएको हेलिकोप्टर पनि घटनास्थलमा अवतरण हुन सकेको छैन ।

पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको टोली गएपनि हेलिकोप्टर चौतारामा अवतरण गरिएको छ ।

हेर्नुहोस घटनास्थलका तस्वीर

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल