रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस « Khabarhub

रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

लिमिटेडले सोमबार विज्ञप्ति जारी गर्दै शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गर्दै आवश्यक सबै कागजात पठाएको पनि जानकारी दिएको छ ।

५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरे पनि यी दुई कम्पनीले मल नल्याएको भन्दै कारबाहीका लागि कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको हो । यसअघि सम्झौताअनुसार मल ल्याउन नसकेको भन्दै लिमिटेडले यी दुई कम्पनीसँगको सम्झौता खारेज गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : २६ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा