‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण « Khabarhub

‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण


२९ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डार्ई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण गरेको छ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी उक्त अफरका बिजेताहरु नागेश्वरप्रसाद (कपन नं. १२७२) शाहलाई भेनस र शालिकराम अधिकारीलाई ( कुपन नं. ३२९) स्यान्ट्रो मग्नाको साँचो हस्तान्तरण गरेका हुन्।

उक्त अफरका विजेताहरु लक्की ड्र मार्फत गरिएको हुन्डाईले जनाएको छ।

कम्पनीका अनुसार बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी हुन्।

दुबई भ्रमण जित्नेमा भरत सिंह पौडेल (कुपन नं.-३९७), चन्द्र मणी पौडेल (कुपन नं. : २७५), श्रीजेश घिमिरे (कुपन नं. : ९९६), महेश्वर लाल सिंह (कुपन नं.: ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. : ९४४), राजु शाह (कुपन नं. : ७६), दल बहादुर बि. क.(कुपन नं.: ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. : ७१६), एन. आइ. सि. एसिया बैंक लि. (सिओ) निर्भीक सापकोटा (कुपन नं. : ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. : ३५) रहेका छन्।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै नि:शुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : २० बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको