वास्तुका हिसाबले कस्तो हुनुपर्छ कार्यालय ? « Khabarhub

वास्तुका हिसाबले कस्तो हुनुपर्छ कार्यालय ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक ब्यक्तिको चाहाना हुन्छ, उसको कार्यालय राम्ररी चलोस् । कार्यालयमा सहज र सुमधुर वातावरण होस् र काम तिव्र गतिमा होस् ।

सबैले चाहान्छन् बिना रुकावट र समस्याविहिन कार्यालय सञ्चालन होस् । तर कतिपय अवस्थामा सम्पुर्ण सामाग्री, मेहनतका बावजुद पनि कार्यालयमा राम्ररी सञ्चालन हुन पाउदैन । साथै क्षती समेत हुनसक्छ । यदि यस्तो समस्या भोगिरहनु भएको छ भने आज हामी वास्तुका उपायले कार्यालय राम्ररी सञ्चालन गर्ने उपायबारे जानकारी दिदैछौँ ।

१.प्रवेशद्वार

कार्यालयको मुख्य प्रवेशद्वारमा रातो, सिम्रिक, पहेलो, गुलाबी वा सेतो रंग लगाउनु पर्दछ । तर भुलेर पनि कार्यालयको मुख्यद्वारको रंग कालो वा निलो हुनु हुदैन ।

२. दराज
वास्तुशास्त्र अनुसार कार्यालयको मुख्य फाइल तथा सामाग्री राख्ने दराज दक्षिण वा पश्चिम दिशामा हुनु पर्दछ । फाइल राख्ने दराज राम्ररी अडिएको र सफा स्थानमा हुनुपर्दछ ।

३. कम्प्यूटर
वास्तुशास्त्र अनुसार कार्यालयमा राखिने कम्प्यूटर दक्षिण पूर्व दिशामा हुनु पर्दछ । यसो गरे धन लाभ हुनेछ । साथै कार्यालयको वातावरण सौहाद्र रहने छ ।

४. भान्सा वा क्यान्टिन
वास्तुशास्त्र अनुसार कार्यालयमा भान्सा वा क्यान्टिन दक्षिण पूर्व दिशामा हुनु पर्दछ । यस दिशामा खानपानको सामाग्री रहे अत्यधिक लाभ हुनेछ ।

५. ट्वाइलेट
वास्तुशास्त्र अनुसार कार्यालयको ट्वाइलेट पूर्व, उत्तर दिशामा हुनु हुदैन । यसले हानी पूर्याउँछ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ४८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको