फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित « Khabarhub

फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे । खेलको २०औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

३५औँ मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो ।

विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैठौँ स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ५१ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर