दुर्घटनामा ट्याक्टर चालकको मृत्यु   « Khabarhub

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु  


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगर महानगरपालिका– ४ इक्राहीमा भएको दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ ।

अनटेस्ट ट्याक्टर राति साढे १० बजेतिर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ३५ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।