लियोनसँग पीएसजी पराजित, नेयमारले बोके चोट « Khabarhub

लियोनसँग पीएसजी पराजित, नेयमारले बोके चोट


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ ।

आइतबार रातिको खेलमा पीएसजी लियोनसँग १-० ले पराजित हुँदा स्टार खेलाडी नेयमारले पनि चोट बेहोरेका छन् ।

लियोनका थिगायो मेन्डिसको खराब ट्याकलमा नेयमार घाइते भएका हुन् ।

घाइते भएपछि नेयमार खेलको इन्जुरी समयमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए । यस्तै रेफ्रीले मेन्डिसलाई रातो कार्ड देखाएका थिए ।

घरेलु मैदानमा पराजित भएपछि पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

पीएसजी २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लियोन २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ५० बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते