सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै भट्टराईले दिए कांग्रेसलाई बधाई « Khabarhub

सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै भट्टराईले दिए कांग्रेसलाई बधाई


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै कांग्रेसलाई बधाई दिएका छन् ।

कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गरिरहेका बेला नेता भट्टराईले अब जनता समाजवादी पार्टी समेत सरकारको विरोधमा सडकमा जाने बताएका छन् । उनले अब सदन बोलाउन समेत पहल गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

नेता भट्टराइले ट्विट गर्दै भनेका छन्,‘ओली सरकारको निरंकुशता र कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकारर कर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ !’

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : ५८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६