महानगर सुशासन पत्रकारिताबाट खबरहबकर्मी कार्की पुरस्कृत | Khabarhub Khabarhub

महानगर सुशासन पत्रकारिताबाट खबरहबकर्मी कार्की पुरस्कृत


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सुशासन पत्रकारिता पुरस्कारबाट खबरहबकर्मी सविना कार्कीलाई सम्मान गरेको छ ।

महानगरपालिकाले २६ औं महानगर दिवसको अवसरमा सोमबार कार्कीलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो।

सामाजिक क्षेत्रका विविध विषयमा कलम चलाउँदै आएकी कार्कीलाई  महानगरले नगद राशि ५० हजारसहित सम्मान गरेको हो ।

उनीसँगै महानगरले सुशासन पत्रकारिता पुरस्कारबाट १० जनालाई सम्मान गरेको छ ।

सो सम्मानबाट सम्मानित हुनेहरुमा न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिक बाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहाखवरबाट अतिन आचार्य, कान्तिपुर टिभीबाट सिर्जना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब् बिजयरत्न तुलाधर असंबरे, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा टाइम्स रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ०२ बजे

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल