जानिराखौं हेल्लो भन्न हामीले कहाँबाट सिक्यौं « Khabarhub

जानिराखौं हेल्लो भन्न हामीले कहाँबाट सिक्यौं


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  टेलिफोनमा बोल्दा सबै भन्दा पहिला हामी हेल्लो भन्दै सम्बोधन गर्छौ ।

तर यो शब्द कहाँबाट सुरु भएर हामिले कसरी बोल्न सिक्यौं त ? यसबारे अधिकांश मानिसहरु जानकार छैनन ।

‘हेल्लो’ शव्दको आविष्कार मानिसहरुबीच आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । जुन अहिले संसारभरका सबै भाषीहरुका लागि पनि साझा शब्दको रुपमा विकसित भएको छ ।

फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा ‘हेल्लो’ भन्ने शुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ ।

उनले मात्र फोनको आविष्कार मात्र गरेनन्, फोनमा बोलिने ‘हेल्लो’ शब्दको पनि आविष्कार गरेका हुन।

वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई धेरै माया गर्दथे र ‘हेल्लो’ भनेर बोलाउँथे । त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शब्द नै ‘हेल्लो’ निस्कियो ।

उनले फोनमा पहिलोपटक ‘हेल्लो’ शब्द उच्चारण गरे, जुन एउटा मानक बन्यो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १० : १६ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन