पेटमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री अस्पताल जाँदै « Khabarhub

पेटमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री अस्पताल जाँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन्।

प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार अहिले केहिबेरमा प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल पुग्नेछन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर १२ दिन अस्पताल बसेका प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना