कोरोना भाइरस संक्रमण रोकथामबारे तीन तहका सरकार छलफलमा « Khabarhub

कोरोना भाइरस संक्रमण रोकथामबारे तीन तहका सरकार छलफलमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अहिले सात वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा सातै प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यससम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भइरहेको हो ।

उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा केन्द्र सरकारका मन्त्रीहरुका साथै विभिन्न मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ३५ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ