ओलीको स्वास्थ्य लाभ कामना गर्दै मोदी शुरु गरे कन्फरेन्स « Khabarhub

ओलीको स्वास्थ्य लाभ कामना गर्दै मोदी शुरु गरे कन्फरेन्स


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका प्रमुखबीचको भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्फरेन्स शुरु गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फरेन्स सुरु गरेका थिए ।

मोदीले शुरुवाती सम्बोधन गरेपछि अफगानिस्तानका राष्ट्रपतिले सम्बोधन गरेका छन् ।

मोदीले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताए ।

भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्, पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ३१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व