कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्पको धक्का | Khabarhub Khabarhub

कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्पको धक्का


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीमा आइतबार साँझ भूकम्पको धक्का महशुस भएको छ ।

लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ पौने ९ बजे ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : १७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले