बारामा १२ लाख ३६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

बारामा १२ लाख ३६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- सशस्त्र प्रहरीको टोलीले बारामा स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको टोलीले बाराको परवानिपुर गाँउपालिका-३ बाट  भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय  ईसा आलमलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच क्रममा पक्राउ गरिएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले बताए ।

सोधपुछका क्रममा उनीहरुले उक्त पैसाको स्रोत खुलाउन नसकेपछि  पक्राउ गरी आइतबार बिरगंज भन्सार कार्यालय बुझाइएको उपरीक्षक सुबेदीले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : २७ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण