अमेरिकामा रहेका नेपालीलाई कोरोनाबारे जानकारी दिन हेल्प डेस्क स्थापना « Khabarhub

अमेरिकामा रहेका नेपालीलाई कोरोनाबारे जानकारी दिन हेल्प डेस्क स्थापना


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा रहेका नेपालीहरुलाई जानकारी दिने उद्देश्यले हेल्प डेस्कको स्थापना गरिएको छ ।

अमेरिकामा रहेको ४० वर्ष पुरानो संस्था एसोशियन अफ नेप्लिज इन मिड्वेष्ट अमेरिका (एएनएमए) ले कोरोना रोकथामका लागि हेल्प डेक्सको स्थापना गरेको हो ।

एक लाखसम्म सदस्यहरु रहेको यो संस्थाले अमेरिकामा रहेका नेपालीहरुलाई कोरोना रोकथामका लागि हेल्प डेस्कमार्फत उपयोगी जानकारी दिनेछ ।

उक्त संस्थाले सबै नेपालीहरुलाई सरकारको निर्देशन र आदेश पालन गर्न अपिल गर्दै सीडीसीद्वारा जारी रोकथाम उपायहरु अपनाउन पनि  आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका