रोल्पाको रुन्टिगढीमा १६ जनाको कोरोना परीक्षण नेगेटिभ « Khabarhub

रोल्पाको रुन्टिगढीमा १६ जनाको कोरोना परीक्षण नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलबी मगर

रोल्पा – रोल्पामा १६ जनामा गरिएको कोरोना भाइरसको परीक्षण नतिजा नेगेटिभ पाइएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिकाको होलेरी र मसिना स्थित क्वारेन्टाइनमा रहेका १६ जनाको र्यापिड टेष्ट गरिएको थियो ।

टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ संयोजक गणेश बुढाले बताए ।

जिल्लास्थित चिकित्सकहरुको टिमले क्वारेन्टाइनमा पुगेर भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइनमा १४ दिन समय पुरा गरेका विभिन्न ब्यक्तिहरुको आरडीटी टेष्ट गरिएको थियो ।

हाल होलेरीस्थित प्राथमिक स्वास्थकेन्द्रको निर्माणाधीन भवनमा ५ जना , मसिनास्थित स्वास्थ चौकीको भवनमा २ जना र चिन्ने खर्क सामुदायिक बनको भवनमा २७ जना ब्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  २ : २० बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय