कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग « Khabarhub

कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन ।

सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्‍याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ५५ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको